भावना

Bhavana

के साइनो जोडुँ स्वार्थीहरु सँग?
बरु मनै मोडुँ स्वार्थीहरु सँग!
 मुटुमै बसेर मुटु नै दुखाउँछन्;
किन दिलै तोडुँ स्वार्थीहरु सँग? 

Comments

Popular posts from this blog

जेन्जी

म त म नै हो ।

सोचे जस्तो हुन्न जीवन !!!!