भावना
भावना
आउ मसँग खुशी हुने कुरा किन्दिन्छु
गहना साडी सिन्दुर र चुरा किन्दिन्छु
ठिकै छ मान्दिनौ त म बाँच्न सक्दिन
मार मलाई म धारिलो छुरा किन्दिन्छु।
आउ मसँग खुशी हुने कुरा किन्दिन्छु
गहना साडी सिन्दुर र चुरा किन्दिन्छु
ठिकै छ मान्दिनौ त म बाँच्न सक्दिन
मार मलाई म धारिलो छुरा किन्दिन्छु।
Comments
Post a Comment