gazal




गजल :
आफ्नै जीवन आफै संग फेल हुदो रहेछ !
हार जीत माया पनी खेल हुदो रहेछ !!

बिस्वाश घातले छोए पछि जिन्दगीमा !
आफ्नै घर अगननै जेल हुदो रहेछ !!

कस्तो बेग बनी आयो सम्पतिको लहर !
पैसामा त हुण्डरी नी भेल हुदो रहेछ !!

चोखो माया गर्छु प्राढ मेरो भन्ने पनी !
राम्रो भेट्दा नाराम्रा लाई कती झेल हुदो रहेछ !!

थोपा थोपा तताएर तप्प तप्प डसे सरी !
वियोगीको बाटो यहाँ तातो तेल हुदो रहेछ

 gazal
उस्कै यादमा अझैपनि पिउदै छ भन्दिनु,
नसामा नै यो जिन्दगी सिउदै छ भन्दिनु,
मर्यो पवन पापिनीले भन्ठानीकी होली अब
तड्पी तड्पी भए पनी जिउदै छ भन्दिनु,
उस्कै यादमा अझैपनि पिउदै छ भन्दिनु ।।


सुगन्ध मिठो शुन्दरता लाजवाफ

"सुगन्ध मिठो शुन्दरता लाजवाफ"
बगैचामा फक्रिएको एउटा फुल थियो
सुगन्ध मिठो शुन्दरता लाजवाफ थियो
अदभूद दिर्स्येको रंगमंचमा साथी
भमराहरुको मायालु गुन्जमान थियो
सुन्दरताको लागि एउटा माली थियो
जो आफै रंग्गिन दिर्स्येको पात्र भयो
मिस्ठान्न भण्डारको नब रस सकियो
कट्यो डाली ओइल्यो फुल अलपत्र भयो
बगैचामा फक्रिएको एउटा फुल थियो
सुगन्ध मिठो शुन्दरता लाजवाफ थियो

Comments

Popular posts from this blog

जेन्जी

म त म नै हो ।

सोचे जस्तो हुन्न जीवन !!!!